• बैशाख १७ २०८२, बुधबार

ललितपुर प्रशासनद्वारा ३६ बुँदे आदेश जारी (आदेशसहित )

माघ ४ २०७८, मंगलवार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन् ।

जारी आदेश मध्यराति १२ बजेदेखि लागू हुने जारी सूचनामा उल्लेख छ ।

यस्तो छ आदेश :