काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध हुने प्रक्रियाबारे जानकारी दिएको छ ।
मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत प्रक्रिया गर्न सकिने विभागले जनाएको छ ।
विभागले १ नम्बर प्रदेश, बागमती, गण्डकीका लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अर्काे नम्बर जारी गरेको छ ।