काठमाडौं । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै आज (आइतबार) बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सीसीएमसी प्रवक्ता सुनिता नेपालले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएकी हुन् ।