• बैशाख १४ २०८२, आईतवार

५७ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

पुष २० २०७८, मंगलवार

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवको सरुवा गरेको छ ।

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवको सरुवा गरेको हो।

मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सूची :