• फाल्गुन २९ २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय समितिमा देउवासहितका १३३ सदस्य विजयी (सूचीसहित)

पुष ८ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्त १३३ सदस्यीय केन्द्रीय कार्यसमितिमा प्रधानमन्त्री तथा सभापति देउवासहितका १३३ सदस्यीयहरु निर्वाचित भएका छन् । विहीबार लागि भएको चुनावको अन्तिम परिणाम आएको छ ।

गत पुस २८ गते भएको मतदानको विहीबार गणना सम्पन्न भएको हो । विहीबार बेलुका निर्वाचन समितिले १३३ सदस्यीय कार्यसमितिको अन्तिम परिणाम आएको जानकारी दिएको छ ।

पदाधिकाकारीसहित देउवाले १३३ मध्ये १०९ पद जितेको छ । कोइराला पक्षले २१ पदमा जितेको छ ।

सभापति –शेरबहादुर देउवा
उपसभापति– पूर्णबहादुर खड्का
१ भीष्मराज आङदेम्बे– आदिवासी जनजाति
२महालक्ष्मी उपाध्याय डिना– महिला
३ फरमुल्लाह मन्सुर –मुस्लिम
४ उमाकान्त चौधरी– थारु
५ महेन्द्र यादव– मधेसी
६ किशोरसिंह राठौर– खसआर्य
केन्द्रीय सदस्य १०१
खुला ३५ केन्द्रीय सदस्यमा २५
१ एनपी साउद
२ बालकृष्ण खाण
३ उदयशमशेर राणा
४ रामहरि खतिवडा
५ ज्ञानेन्द्रबहादुर कार्की
६ रमेश लेखक
७ शंकर भण्डारी
८ जिपछिरिङ्ग लामा
९ जीतजङ्ग बस्नेत
१० गोपालमान श्रेष्ठ
११ मोहनबहादुर बस्नेत
१२ सुनिलबहादुर थापा
१३। नैनसिंह महर
१४। गोविन्द भट्टराई
१५ कुन्दनराज काफ्ले
१६ सुरेन्द्रराज पाण्डे
१७ पद्मनारायण चौधरी
१८राजीव ढुंगाना
१९गुरु बराल
२०मदनबहादुर अमात्य
२१ गणेश लामा
२२ उमेशजंग रायमाझी
२३ मोहन आचार्य
२४ डा गोपाल दहित
२५ कृष्णकिशोर घिमिरे

खुला महिला खुलामा ८
१ डा डिला संग्रौला
२ पुष्पा भुसाल
३ आरजु राणा
४ अम्बिका बस्नेत
५ ईश्वरी न्यौपाने
६ रमा कोइराला
७ सुशीला ढकाल
८ रंगमति शाही

मधेसी खुला ५ मा ४
१ अजयकुमार चौरसिया
२ विनोद चौधरी
३ दिनेशकुमार यादव
४ महेन्द्रकुमार राय यादव

मधेसी महिला ४ मा ४
१ मुक्ताकुमारी यादव
२ मिनाक्षी झा
३ मञ्जुकुमारी यादव
४ नागिना यादव

प्रदेश २ खुला २ मा २
१ रमेश रिजाल
२ आनन्दप्रसाद ढुंगाना

प्रदेश २ महिला १ मा १
१ चित्रलेखा यादव

वाग्मती प्रदेश महिला १ मा १
१ उर्मिला नेपाल केसी
वाग्मती प्रदेश खुला २ मा १
१ ध्यानगोविन्द रञ्जित
केन्द्रीय सदस्य अपागंता खुला १ मा १
१ मदनकृष्ण श्रेष्ठ
केन्द्रीय सदस्य अल्पसंख्यक खुला १ मा १
१ प्रदीपकुमार सुनुवार
केन्द्रीय सदस्य पिछडिएको क्षेत्र १ मा १
१ अर्जुनजंगबहादुर सिंह
प्रदेश १ खुला २ मा १
१ अमृत अर्याल
प्रदेश १ महिला १ मा १
१ महेन्द्रकुमारी लिम्बू
मुस्लिम खुला २ सदस्यमा २
१ अब्दुल रज्जाक
२ अब्दुल सतार
मुस्लिम महिला १ मा १
१ जावेदा खातुन जागा
गण्डकी महिला १ मा १
१ सरस्वती अर्याल तिवारी
गण्डकी खुला २ मा १
१ ध्रुव वाग्ले
लुम्बिनी महिला १ मा १
१ शिला शर्मा खड्का
लुम्बिनी २ खुलामा २
१ देवेन्द्रराज कँडेल
२ चन्द्र केसी
कर्णाली महिला १ मा १
१ जानकी सिंह
कर्णाली खुला २ मा २
१ राजीव विक्रम शाह
२ कर्णबहादुर बुढा
थारु महिला २ मा २
१ कल्पना चौधरी
२ जीवन राना
थारु खुला २ मा २
१ राजजनम चौधरी
२ योगेन्द्र चौधरी
सुदूरपश्चिम महिला १ मा १
१ सुशीला मिश्र भट्ट
सुदूरपश्चिम खुला २ मा २
१ यज्ञराज जोशी
२ डा रणबहादुर रावल
दलित महिला ४ मा ४
१ लक्ष्मी परियार
२ सुजाता परियार
३ शान्ति परियार
४ रुपा विक
दलित खुला ५ मा ४
१ मानबहादुर नेपाली
२ नृपबहादुर वड
३ हरिशरण नेपाली
४ मैकुलाल बाल्मिकी
आदिवासी जनजाति खुला ८ मा ७
१ चिनकाजी श्रेष्ठ
२ उमेश श्रेष्ठ
३ बहादुरसिंह लामा
४ दिलमान पाख्रिन
५ टेकबहादुर गुरुङ
६ आङगेलु शेर्पा
७ तारामान गुरुङ
खसआर्य महिला ६ मा ५
१ मञ्जु खाण
२ नानु बास्तोला
३ चम्पादेवी खड्का
४ कान्तिका सेजुवाल
५ विद्यादेवी तिमल्सिना
आदिवासी जनजाति महिला ७ मा ७
१ सीता गुरुङ
२ अञ्जनी श्रेष्ठ
३ सरस्वती बजिमय
४ गंगालक्ष्मी अवाल
५ माया राई
६ सीताकुमारी राना
७ सुशीला थिङ
खस आर्य खुला ७ मा ६
१ केशवकुमार बुढाथोकी
२ गोविन्दबहादुर शाह
३ भीम पराजुली
४ श्याम घिमिरे
५ रायण कार्की
६ गेहेन्द्र गिरि

कोइराला समूह
उपसभापति धनराज गुरुङ
महामन्त्री गगनकुमार थापा
सहमहामन्त्री बद्री पाण्डे (पिछडिएको क्षेत्र)
सहमहामन्त्री जीवन परियार (दलित)
केन्द्रीय सदस्य
खुला ३५ मा ९
१अर्जुननरसिंह केसी
२ दिलेन्द्र प्रसाद बडू
३ डा रामशरण महत
४ बल बहादुर केसी
५ दीपक गिरी
६ दिनेश कोइराला
७ सञ्जयकुमार गौतम
८ प्राडा गोविन्द राज पोखरेल
९ अजयबाबु शिवाकोटी
मधेसी खुला ५ मा १
१ डा चन्द्रमोहन यादव
महिला खुला ९ मा १
१ सरिता प्रसाईं
प्रदेश खुला २ मा १
१ राजीव कोइराला
गण्डकी खुला २ मा १
१ कृष्णचन्द्र नेपाली
दलित खुला ५ मा १
१ प्रकाश रसाइली स्नेही
आदिवासी जनजाति ८ मा १
१ टेकप्रसाद गुरुङ
खसआर्य महिला ६ मा १
१. प्रतिमा गौतम
खस आर्य खुला ७ मा १
१ मधु आचार्य
प्रकाशमान समूह
महामन्त्री २ मा १
१ विश्वप्रकाश शर्मा
वाग्मती प्रदेश २ मा १
राजन केसी
कतै पनि नखुलेका
केन्द्रीय सदस्य डा. शशांक कोइराला