• बैशाख ११ २०८२, बिहीबार

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगालगी

पुष ५ २०७८, सोमबार

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको छ ।

प्रहरी वृत्त, बानेश्वरले जनाएअनुसार दिउँसो करिव साढे ३ बजे आगलागी भएको हो । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।

आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने जनाइएको छ।