• जेष्ठ १ २०८३, शुक्रबार

श्रीलंका जाने नेपाली क्रिकेट टिमलाई बिदाइ

भाद्र १६ २०८१, आईतवार

श्रीलंकामा अभ्यासका लागि जाने नेपाली क्रिकेट टिमलाई आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ । रोहित पौडेलको नेतृत्वमा १० सदस्यीय नेपाली टिम श्रीलंका जान लागेको हो ।

श्रीलंकामा रहँदा नेपाली टिमले श्रीलंका डेभलपटमेन्ट टिमसँग तीनवटा एकदिवसीय खेल खेल्नेछ । यही सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप क्रिकेट लिग २ सिरिजको तयारीका लागि नेपाली टिम श्रीलंका जान लागेको हो ।श्रीलंका जानुअघि नेपाली टिमले भारतको बेंगलरुस्थित एनसीएमा अभ्यास गरेको थियो ।