• जेष्ठ १ २०८३, शुक्रबार

तनहुँ बस दुर्घटना अपडेटट्: ११ जना बेपत्ता, १४ जना अचेत

भाद्र ७ २०८१, शुक्रबार

काठमाडौँ । तनहुँमा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् । बस सडकमा मस्र्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।

१४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।