काठमाडौं । राप्रपा कालिकोट काठमाडौ सम्पर्क समाज गठन गठन भएको छ ।
राप्रपा कर्णाली प्रदेश अध्यक्ष एबम कालिकोट पुर्ब जिबिस सभापति दिप बहादुर शाहीको अध्यक्षता, राप्रपा ्रबक्ता तथा केन्द्रिय सम्पर्क समाज समन्वय बिभागका प्रमुख गोपाल दाहालको प्रमुख अतिथित्यतामा र राप्रपा सह- महामन्त्री धन बहादुर बुढा र राप्रपा केन्द्रिय सदस्य एबम संयोजित संगठन समन्वय बिभाग सदस्य-सचिव धनसुर शाहीको बिशेष अतिथित्यतामा सम्पन्न कार्यक्रमको संचालन विद्यार्थी नेता निराजन बमले संचालन गरेका थिए । उक्त कार्यक्रममा स्वागत भाषण राप्रबीसं केन्द्रिय सदस्य सचीव मदन शाहीले गर्नु भएको थियो ।
कार्यकेरममा बोल्दै राप्रपा केन्द्रीय सदस्य धनसुर शाहिले राप्रपाले देशलाई अनिर्णयको बन्दी हुनबाट रोक्न र अप्राकृतिक गठबन्धन तोड्न सरकारलाई समर्थन गरेको र पार्टिले पेश गरेको न्युनतम साझा कार्यक्रम कार्यान्वयन साथै राप्रपाका मुलभुत एजेन्डा राजसंस्था, हिन्दुराज्य र संघियता खारेजिमा सरकार सकारात्मक भएमा मात्र राप्रपा सरकारमा जाने बताउनुभयो ।
नव निर्बाचित तपसिलको पच्चीस सदस्यीय कालिकोट काठमाडौ सम्पर्क समितिलाई हार्दिक हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
सिंह राज बम- अध्यक्ष
बिरेन्द्र बहादुर शाही – उपाध्यक्ष
चन्द्र बहादुर हमाल -उपाध्यक्ष
शेखर शाही – उपाध्यक्ष
सहदेव रोकाय – सचिव
सम्झन बम – कोषाध्यक्ष
लक्ष्मी कुमारी बम – सह- सचीव
लक्ष्मण शाही – सह- सचीव
भुपेन्द्र शाही – सदस्य
निल राज शाही- सदस्य
चक्र शाही – सदस्य
तुल राज शाही-सदस्य
सुर्जा बम शाही – सदस्य
बाटु कार्की – सदस्य
जुद्ध टमटा- सदस्य
सुनिल रोकाया- सदस्य
अमन चन्द ठकुरी – सदस्य
सुबास बम – सदस्य
कमल बोहरा – सदस्य
डाइमण्ड शाही – सदस्य
लोकेन्द्र बटला -सदस्य
भुवन शाही – सदस्य
राजेन्द्र रोकाया- सदस्य
पुष्प राज शाही- सदस्य
राजेन्द्र शाही – सदस्य