• बैशाख २८ २०८३, सोमबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक १६ पुसमा

पुष १३ २०७९, बुधबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ ।

राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचीहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका हुन् ।

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ ।

चुनावी समीक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुने जसपाका एक नेताले ।