• बैशाख २८ २०८३, सोमबार

देउवाले बिहिवार बालुवाटार छाड्ने, धुम्बाराहीमा भेटे भाडाको नयाँ घर

पुष १२ २०७९, मंगलवार

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको नयाँ घरमा सर्ने भएका छन्। देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार धुम्बाराहीमा नयाँ घर भेटिएको छ।

सोही घरमा बिहिवार सर्नेगरी तयारी भइरहेको उनले बताए। सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड अहिले खुमलटारमै बसिरहेका छन्।