• जेष्ठ १ २०८३, शुक्रबार

यस्तो छ आजको फलफूल तथा तरकारीको मुल्यसुची

असार १७ २०७९, शुक्रबार

काठमाडौं । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको भाउ तोकेको छ । समितिले तोकेको तरकारीको मूल्य सुचिअनुसार आज रातो आलु प्रतिकेजी ४९ रुपैयाँ, मुडे आलु र सेतो आलु ३९३९ रुपैयाँ, अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ ।

स्थानीय काउली ४० रुपैयाँ, कागती १५० रुपैयाँ, कुरिलो २३५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।

त्यसैगरी अनार ३७५, आँप मालदह १२५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।