काठमाडौं । चितवनमा आफ्नै आमाको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
माडी नगरपालिका-६ स्याउलिवास की ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आफ्नै मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहारबाट आमा मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।