• जेष्ठ १ २०८३, शुक्रबार

बालुवाटारमा आगलागी ! आगो निभाउने ५ वटा दमकल परिचालन

असार १५ २०७९, बुधबार

काठमाडौं । बालुवाटारमा आगलागी भएको छ ।

बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो ।

५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।