• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए किन ?

असार १४ २०७९, मंगलवार

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि कानुन निर्माणका लागि प्रधानधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ ।