• बैशाख २३ २०८३, बुधबार

केही बेरमा राष्ट्रिय सभाको बैठक बस्दै

असार १२ २०७९, आईतवार

काठमाडौं । संघीयको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।

बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।