• बैशाख ३१ २०८३, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड प्रस्थान

असार ३ २०७९, शुक्रबार

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी शुक्रबार बैंकक प्रस्थान गरेका हुन् ।  निजी भ्रमणका लागि थाइल्यान्डको बैंकक  गएका हुन् ।

भ्रमणबाट कहिले फर्कने भन्ने कुरा टुंगो नलागिसकेको उनको सचिवालय स्रोतले जनाएको छ ।