• बैशाख २३ २०८३, बुधबार

प्रतिनिधि सभा बैठक जारी [हेर्नुहोस् लाइभ]

असार १ २०७९, बुधबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक अहिले जारी छ । बैठकको सुरुमै नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएका छन् ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसद् प्रदीप ज्ञवालीलाई धारणा राख्न दिएपछि पुनः संसद् बैठकले निरन्तरता पाएको छ ।

हेर्नुहोस् लाइभ :