• बैशाख २८ २०८३, सोमबार

हेर्नैपर्ने समाचार ! सवारी अनुमति पत्र लिन बन्यो नयाँ नियम

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।