• बैशाख २८ २०८३, सोमबार

ग्यास बुलेटमा आगलागी भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

जेष्ठ १३ २०७९, शुक्रबार

काठमाडौं ।  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

ग्यास वुलेटमा आगलागी भएको हुँदा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि नारायणगढ–मुग्लिङ सडक खण्ड दुई तर्फी अवरोध गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।