• बैशाख २८ २०८३, सोमबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं  । मन्त्रिपरिषद्‌को मंगलबार बसेको बैठकले अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू