• बैशाख २८ २०८३, सोमबार

परराष्ट्र मन्त्रालयले आज परराष्ट्र सेवा दिवस मनाउँदै

जेष्ठ १० २०७९, मंगलवार

काठमाडौँ । परराष्ट्र मन्त्रलयले आज परराष्ट्र सेवा दिवस मनाउँदै छ ।

नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु २०१८ को तर्जुमा भइ नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको स्मरणमा मन्त्रालयले यो दिवस मनाउन लागेको हो ।

कार्यक्रममा २०१८ पछि र त्यो भन्दा माथि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गर्नेछ ।