काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९, ८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।
आज (मंगलबार) दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।