• बैशाख २७ २०८३, आईतवार

भरतपुर महानगरमा विजय सुवेदीभन्दा रेणु दाहालको ८ हजार बढीको मतान्तर

जेष्ठ ९ २०७९, सोमबार

चितवन । भरतपुर महानगरमा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेणु दाहालले फराकिलो मतान्तर कायमै राखेकी छन् ।

अहिलेसम्म एक लाख ८ हजार ४५ मतगणना हुँदा दाहालले ४३ हजार चार सय ८४ मत प्राप्त गरेकी छन् ।

उनका निकटम प्रतिस्पर्धी तथा नेकपा (एमाले) र(राप्रपा गठबन्धनका विजय सुवेदीले ३३ हजार छ सय १२ मत ल्याएका छन् ।

रेनु र विजयबीच ९ हजार आठ सय ७२ मतान्तर छ ।