• बैशाख २३ २०८३, बुधबार

काठमाडौं महानगरमा केशव स्थापित र सिर्जना सिंहको मतान्तर ११३ मात्र

जेष्ठ ७ २०७९, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)का उम्मेदवार स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएर तेस्रो स्थानमा छन् । केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ ।