• बैशाख २३ २०८३, बुधबार

काठमाडौं महानगरमा स्थापितभन्दा बालेन झन्डै दोब्बर मतान्तरले अगाडि, केशव स्थापित ७,११४ मतले पछाडि

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १५,४०२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ८,२२८ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना सिंहले ७,२९० मत प्राप्त गरेकी छन् ।

बालेनलाई पछ्याइरहेका एमालेका स्थापित ७,११४ मतले पछाडि छन् ।