काठमाडौं । भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गणनामा उनले ९ हजार ३६३ मत पाएकी हुन् ।
नेकपा (एमाले)का विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।