काठमाडौ. । स्थानीय तह निर्वाचनमा अहिलेसम्म ३८६ स्थानीय तहको मत परिणाम अद्यावधिक भएको छ । उक्त मतपरिणाम अद्यावधिक विवरणअनुसार कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा जित हात पारेको छ ।
कांग्रेसले १७८ स्थानीय तहमा जित हात पारेको छ भने एमालेले ११४ स्थानीय तहमा विजयी भएको छ । यस्तै, माओवादी केन्द्रले ७३ र एकीकृत समाजवादीले ५ स्थानीय तहमा जितेको छ ।
एमाले विजयी भएका पालिकाहरू:
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:
नेकपा माओवादी केन्द्र:
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
जनता समाजवादी पार्टी (जसपा):
राष्ट्रिय जनमोर्चा:
नेपाल मजदुर किसान पार्टी (नेमकिपा):
स्वतन्त्र:
राप्रपा:
1.काठमाडौंको शंखरापुर नगरपालिका: रमेश नापित
2.झापाको हल्दीबारी गाउँपालिका: रवीन्द्रप्रसाद लिङ्देन