• बैशाख २३ २०८३, बुधबार

भरतपुरमा मतान्तर बढाउँदै रेणु, पछिपछि सुवेदी

जेष्ठ ३ २०७९, मंगलवार

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् पछिल्लो प्राप्त मत परिणाम अनुसार रेनुले ७ हजार ४२३ मत प्राप्त गरेकी छन् ।

रेनु ३५५ मतले अगाडि छिन् ।

एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाउँदा स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन् ।