• बैशाख २३ २०८३, बुधबार

प्यूठानको मेयरमा माओवादीका विष्णुबहादुर योगी निर्वाचित

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । प्यूठानको प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विष्णुबहादुर योगी निर्वाचित भएका छन् ।

योगीले नौ हजार ३२३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय विराज विष्टले सात हजार ८१६ मत ल्याएका छन् ।