• बैशाख २३ २०८३, बुधबार

काठमाडौंमा बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्। बालेनले आठ हजार २४८ मत पाउँदा एमालेका केशव स्थापितले ४,३४२ र कांग्रेसकी सिर्जना सिंहले ३,७८१ मत पाएका छन् ।

बालेन स्थापितभन्दा ३९०६ मतले अगाडि छन् ।

महानगरमा हाल ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।