• बैशाख २३ २०८३, बुधबार

दाङको बङ्गलाचुली गाउँपालिकामा माओवादीका पुन विजयी

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन मगर ५ हजार ७४९ मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भेषराज खत्रीले ३ हजार ३७८ मत प्राप्त गरेका छन् ।