काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
नेकपा एमालेका उम्मेदवार प्रदिप घिमिरेले हालसम्मको मतपरिणाम अनुसार ४ सय ८ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद रिमालले ४ सय ६ मत ल्याएका छन् ।