• बैशाख २३ २०८३, बुधबार

ललितपुर महानगर: चिरिबाबु दोब्बर मतले अगाडी बढ्दै

जेष्ठ १ २०७९, आईतवार

ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना जारी छ नेपाली काँग्रेसका चिरिबाबु महर्जन दोब्बर अगाडी छन्।

महर्जनले हालसम्म ८७७ मत प्राप्त गरेका छन्।

महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ४०२ मतसहित पछ्याइरहेका छन्।