काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका चिर्वाचनका लागि मतगणना जारी छ ।
११८० मत गणना भइसक्दा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम गरेका छन् ।
बालेन शाहले ४०१ मत ल्याएका छन् । त्यस्तै, एमालेका केशव स्थापितले ३ सय १९ तथा कांग्रेस पार्टीकी उम्मेद्वार सिर्जना सिंहले २०२ मत ल्याएकी छिन् ।