काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायम गरेकी छिन् ।
केही समयदेखि लिड गरिरहेका नेकपा एमालेका विजय सुब्बालाई ६ भोटले पछि पार्दै रेणुले अग्रता कायम गरेकी हुन् ।
हालसम्म भरतपुरमा ३५० मत गन्दा रेनुले १३३ मत पाएकी छन्। यसअघि अग्रता लिइरहेका सुवेदीले १२७ मत ल्याएका छन्। यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्।