• बैशाख २७ २०८३, आईतवार

काठमाडौँ उपत्यकामा साँझ ६ बजेदेखि यातायात सञ्चालमा आउने

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौँ। स्थानीय निर्वाचनको मतदान सकिएसँगै काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार साँझ ६ बजेदेखि निजी र सार्वजनिक यातायातका साधन सञ्चालन हुनेछ ।