• बैशाख २३ २०८३, बुधबार

ओलीको खुट्टा ढोग्दै एमाले प्रवेश गरे पुण्य गौतम

बैशाख २७ २०७९, मंगलवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले गौतमलाई प्रवेश गराउदै एमालेको झण्डा प्रदान गरे । गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।