• बैशाख २३ २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

बैशाख २५ २०७९, आईतवार

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सिफारिससंगै राष्ट्रपति भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन्।