• बैशाख २३ २०८३, बुधबार

निर्वाचनका दिन सबै प्रकारका यातायात बन्द

बैशाख २२ २०७९, बिहीबार

काठमाडाैं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन यातायातका साधान बन्द गर्ने भएका छन् ।

निर्वाचन आयोगले मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो ।