• बैशाख २३ २०८३, बुधबार

सेनाको हेलिकोप्टरबाट हिमाली जिल्लामा मतपत्र ढुवानी

बैशाख १७ २०७९, शनिबार

सुर्खेत । निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाटमतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । यस्तै सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामा सेनाको हेलिकोप्टरबाट मतपत्र ढुवानी गरेको छ ।