• बैशाख २३ २०८३, बुधबार

माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

बैशाख १६ २०७९, शुक्रबार

महोत्तरी ।  टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् ।

बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका हुन् । पार्टीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए । माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवा फिर्ता गरेका छन् ।

मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । कांग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मेदवारी फिर्ता गरेका छैनन् । क्षेत्रीलाई समर्थन गर्दै विभिन्न वडाबाट मनोनयन दर्ता गरेका कांग्रेका उम्मेदवारले भने मनोनयन फिर्ता गरेका छन् ।