• बैशाख २६ २०८३, शनिबार

निःशुल्क रक्तदान कार्यक्रम सम्पन्न

बैशाख ५ २०७९, सोमबार

बैशाख ५ काठमाडौं । न्हय्मून्हय्त्वाः युवा क्लव र मुसुंबहा का.म.न.पा १२ को संयुक्त आयोजनामा लायन्स क्लब अफ काठमाडौं ब्लड हुडको सहकार्यमा रक्तदान तथा बुद्धमाई हस्पिटलको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाले सहभागीता जनाएका छन् भने ३० जना रक्तदाताले रक्तदान गरे । मानवीय तथा समाज सेवामा अग्रसर भइ रहने सो कार्यक्रमका संयोजक एवम् क्लबका सदस्य सुनिल महर्जनले जनाए ।