• बैशाख २२ २०८३, मंगलवार

एमालेले घोषणापत्रलाई नयाँ वर्षको दिन अन्तिम रुप दिने : ज्ञावली

चैत्र ३० २०७८, बुधबार

काठमाडाैं । एमालेको स्थानीय तह निर्वाचन घोषणापत्रलाई घोषणापत्रलाई नयाँ वर्षको दिन अन्तिम रुप दिने भएको छ ।

पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको घोषणापत्र मस्यौदा कार्यदलले भाेली बिहीबार नयाँ वर्षकाे दिन घोषणापत्रलाई अन्तिम रुप दिने भएको हो। बैठकमा स्थानीय तह  घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः बिहीबार अन्तिम रुप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रुपमा छलफल भएको उनले बताए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल गठन गरेको थियो।प