काठमाडौँ। सरकारले भोलि(आइतबार )रामनवमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले एक सूचना निकालेर आइतबार देशभर सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको जनाएको छ।
