• बैशाख २२ २०८३, मंगलवार

क्रान्तिकारी माओवादीका तीन जना नेता साधारण सदस्य समेत नरहने गरी निष्कासित

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका तीन जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको छ ।

पोलिटब्यूरो सदस्य नगेन्द्र राई र केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन वैद्यले बताए ।

उनीहरूले फुट परस्त गतिविधि गरेको, अरू पार्टीमा प्रवेश गर्न बार्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा सते नआएको वैद्यको आरोप छ ।