• बैशाख २२ २०८३, मंगलवार

यी हुन् मन्त्रिपरिषदले गरेका २३ निर्णय

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौँ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २३ वटा निर्णय गरेको छ । बैठकका निर्णयबारे शुक्रबार जानकारी गराउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्यहरु :