काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।
वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आयोगले मङ्गलवार दलहरुलाई ६० बुँदे निर्देशन दिएको हो ।