• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्री देउवा र भारतीयमन्त्री जयशङ्करबीच भेटवार्ता

चैत्र १८ २०७८, शुक्रबार

नयाँदिल्ली ।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीयमन्त्री नयाँदिल्लीमा भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर बिच आज भेटवार्ता भएको छ ।

तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायतसँग शुक्रबार नयाँदिल्लीमा भारतीय मन्त्री जयशङ्कर लगायतले शिष्टाचार भेटवार्ता गरेका हुन्  । तस्वीर : रोशन सापकोटा/रासस