काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिले श्रेष्ठको सुनुवाइ गर्दै उनलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो।